• ON AIRबिभिन्न गितहरु
  • UP NEXTसि आइ एन समाचार

१ वर्षमा सवारी दुर्घटनाबाट रामेछापमा १० जनाको मृत्यु 

रामेछापमा सवारी दुर्घटनामा परी १ वर्षको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा रामेछापमा कुल १८ ओटा सवारी दुर्घटनाका घटना घटेको छ । जसमा  १० जनाले ज्यान गुमाएका छन भने १८ जना गम्

रामेछापमा सवारी दुर्घटनामा परी १ वर्षको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा रामेछापमा कुल १८ ओटा सवारी दुर्घटनाका घटना घटेको छ । जसमा  १० जनाले ज्यान गुमाएका छन भने १८ जना गम्भीर र ४९ जना सामान्य घाइते भएका

रामेछाप अदालतले ग¥यो एक वर्षमा १६७ ओटा मुद्धा फ्छर्यौट ।। 

जिल्ला अदालत रामेछापले एक वर्षको अवधिमा विभिन्न प्रकृतिका १ सय ६७ ओटा मुद्धा फ्छर्यौट गरेको छ । रामेछाप अदालतले अघिल्लो आर्थीक वर्ष २०७३÷०७४मा फछ्र्यौट हुन वाँकी ७७ मुद्धा र यो वर्ष अदालतमा दर्ता भएका २ सय १७ गरी २ सय ९४ ओटा मुद्धाको फैसला गर्नुपर्ने थियो

जिल्ला अदालत रामेछापले एक वर्षको अवधिमा विभिन्न प्रकृतिका १ सय ६७ ओटा मुद्धा फ्छर्यौट गरेको छ । रामेछाप अदालतले अघिल्लो आर्थीक वर्ष २०७३÷०७४मा फछ्र्यौट हुन वाँकी ७७ मुद्धा र यो वर्ष अदालतमा दर्ता भएका २ सय १७ गरी २ सय ९४ ओटा मुद्धाको फैसला गर्नुपर्ने थियो । तर विविध कारणले

कांग्रेस सभापति देउवालाई रामेछापमा भव्य स्वागत  ।।

२०७५ असार २२ शुक्रबार

नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा  रामेछाप आइपुग्नु भएको छ । आज कांग्रेस सभापति देउवा , कांग्रेस नेता विजय कुमार गच्छेदार सहितको टोलि रामेछाप आइपुगेको हो । रामेछाप नगरपालिकामा  नेपाली कांग्रेस नगर समन्वय समितीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा देउवालाई भव्य स्वागत गरिएको छ । भोलि सदरमुकाम मन्थलीमा हुने

सुनापती गाउँपालिका रामेछापद्धारा आ.व २०७५÷७६ का लागि  ३४ करोड बजेट विनियोजन ।।

२०७५ असार ३२ सोमबार

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाको तेस्रो गाउँसभा आइतबार सम्पन्न भएको छ । सम्वृद्ध सुनापतीको आधार सक्षम सम्वृद्ध स्थानीय सरकार भन्ने मुल नाराका साथ रामेछाप जिल्लाका प्रतिनिधि सभाका सांसद श्याम कुमार श्रेष्ठले एक समारोहका विच गाउँसभाको उद्घाटन गर्नुभएको हो । गाउँसभामा सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईले ३४ करोड बराबरको बजेट प्रस्तुत

बिपी राजमार्ग साईकल  चलाउन मात्र बनाएको बाटो भनिदिनुस् न हामी गाडि नै चलाउँदैनौ, प्रदेश ३ का अर्थ मन्त्रि ढुंगेल । 

२०७५ असार ३२ सोमबार

बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउनु पाउनु

बिपी राजमार्गमा ठूला सवारी साधन चलाउन पहल भइरहेको रामेछापका सांसद श्रेष्ठको भनाई ।।

२०७५ असार ३२ सोमबार

  बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउनु पाउनु

१ वर्षमा सवारी दुर्घटनाबाट रामेछापमा १० जनाको मृत्यु 

२०७५ श्रावण १ मंगलबार

रामेछापमा सवारी दुर्घटनामा परी १ वर्षको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा रामेछापमा कुल १८ ओटा सवारी दुर्घटनाका घटना घटेको छ । जसमा  १० जनाले ज्यान गुमाएका छन भने १८ जना गम्भीर र ४९ जना सामान्य घाइते भएका

विश्वकप फुटबलमा लुका मोड्रिच बने उत्कृष्ट खेलाडी, ह्यारी केनले पाए गोल्डन बुट ।।

२०७५ असार ३२ सोमबार

विश्वकप फुटबलको २१ औं संस्करण रुसमा सकिएको छ । रुसले पहिलो पटक आयोजना गरेको विश्वकपको समापन समारोहमा विश्वका शिर्ष नेताहरुदेखि फुटबल हस्तीहरुको उपस्थिति थियो । विश्वकपको फाईनल खेलमा पराजित भएपनि

एसईई पास भएँ भनेर खुशि नहुनुहोस , ११ कक्षा पढ्न नपाइन पनि  सक्छ । 

२०७५ असार १० आइतबार

 माध्यमिक शिक्षा परी।क्षा अर्थात एसईईमा ‘कोही पनि फेल नहुने’ प्रणाली लागू गरिए पनि ‘पास’ भएका भनिएका सवै विद्यार्थीले कक्षा ११

"पानी सफा देखिँदैमा शुद्ध हुँदैन", पानी शुद्धिकरण उपायहरु

२०७५ असार १८ सोमबार

  बाढिपहिरोको यो प्रकोपसंगै अशुद्ध पानी र असुरक्षित बसाईले अन्य प्रकोपहरु ल्याउन सक्ने संभावना रहन्छ । प्राकृतिक बिपत्ति आएपछिको परिवेशमा सुरक्षित र संयमित हुन जरुरी छ । बिशेषतः बाढिपहिरो पछि शुद्ध पानीको अभावमा झाडापखाला, मलेरिया, टाइफाइड

सिँचाई परियोजना समितिले आँखामा छारो हाल्ने काम गरेको स्थानीय नागरिकको गुनासो

२०७५ असार ३२ सोमबार

रामेछाप उमाकुण्ड प्रीतिका स्थानीय नागरिकले सिँचाई परियोजना समितिले आफुहरुको आँखामा छारो हाल्ने काम गरेको बताएका

कम्प्युटर अपरटेरमा नयाँ भर्ना नलिइने, भएका पद पनि स्वतः खारेज

२०७५ असार ३२ सोमबार

सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर